बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा ११९ रन बनायो ।

नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।