मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना

बिहिबार, फाल्गुन १० २०८०

काठमाडौं– कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महिलालाई पनि पार्टीमा अवसर नदिइएको गुनासो गरेकी छन् । महासमिति बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘महिलालाई पनि पार्टीमा अवसर दिउँ र एक्लै निर्वाचन लड्न तागत गरौँ ।’

त्यस्तै नेपालको राजनीतिक धुव्रिकरण बन्द नगर्नुपर्ने बताएकी छन् । उनले माओवादीले गरेको अत्याचार बिर्सन नहुने बताइन् ।

माओवादीले गरेको अत्याचार बिर्सन नहुने छ । तर नेपालको राजनीतिक धुव्रिकरण बन्द नगरौँ ।