बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल ए टस हारेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

आइतबार, फाल्गुन ६ २०८०

काठमाडौं । क्यानडा–११ विरुद्धको खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ ।

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा क्यानडा–११ कप्तान साद जफरले टस जितेरलाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

नेपाल प्लेइङ-११ 

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी

क्यानडा प्लेइङ-११ 

आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

बेन्च : निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना

तस्वीर क्यान