काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले ती सदस्यहरू मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार जानकारी दिए ।
शिवनारायण महतो गुरौ नेपाल थारू संघको अध्यक्ष छन् । सोही संघको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरिएको हो ।
यी हुन् मनोनीत हुनेहरु