बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा संचारर्कीसँग मैत्रीपूर्ण फुटबल

शनिबार, माघ ६ २०८०

काठमाडौं – २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ छ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

संचारकर्मीको टीमले सशस्त्र प्रहरी बल नेपालको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।