सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्दै

आइतबार, पुष १५ २०८०

काठमाडौं । नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

विहिबार सुरु भएर शनिबार सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्बजनिक गर्न कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको बारेमासमेत जानकारी गराईने छ ।

हेर्नुहोस् कांग्रेसले शनिबार जारी गरेको प्रेस विज्ञप्ति