बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सुपर लिगः चितवन र धनगढी बिच प्रतिस्पर्धा हुँदै

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।

आजको खेलमा चितवन फुटवल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।