शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लाभांश वितरणकाे प्रस्ताव पारित गर्न मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान

शनिबार, कार्तिक १८ २०८०

काठमाडौं । मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।

साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।