बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आइसीसी टि–२०, नेपाल र युएईका बिचमा प्रतिस्पर्धा हुँदै

शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ) का बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएका छन् ।

केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो  ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ।