बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

शनिबार, भाद्र १६ २०८०

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० डीएसपीको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।

कास्कीका एसपी अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण नक्साल सरुवा भएको छ भने बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

 

हेर्नुहोस् सूची