बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस केन्द्रिय समितिकाे बैठक आज पनि बस्दै

सोमबार, साउन ८ २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।

सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । आजको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

गत साउन २ गते देखि जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।