बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण:

खाँण र रायमाझीसहित १६ जनालाई आजैदेखि सुन्धारा जेल पठाइने

शुक्रबार, असार १ २०८०

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।