बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

मधेस प्रदेशको बजेट आज सार्वजनिक हुने

शुक्रबार, असार १ २०८०

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्ने भएको छ ।

हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका थिए ।