काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूमाथि कडा टिप्पणी गरेका छन् ।
केही बेरअघि मेयर साहले फेसबुकमा लेखेका छन्, ‘ ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
आजदेखि सिंहदरबारभित्रको फोहोर नउठाउने घोषणा गर्दै उनले लेखेका छन् ‘आजबाट सिंहरदवारको फोहोर उठ्दैन ।’