बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मन्त्रिपरिषद् विस्तारपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, चैत्र २० २०७९

काठमाडौं । मन्त्रिपरिषद विस्तारपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिपरिषद विस्तारपछिको यो पहिलो बैठक हो ।

बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।