बिहिबार, कार्तिक १२ २०८३
आइतबार, चैत्र १२ २०७९
काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । जंगीअड्डामा भेट्न पुगेका कुँवरलाई शर्माले बधाई दिएका हुन् ।
सुरक्षा निकायका दुई प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको थियो ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend