शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

सुवास नेम्वाङले गरे मतदान

बिहिबार, मंसिर २१ २०७४

२१ मंसिर,इलाम–
पूर्व सभामुख एवम् एमाले नेता सुवास नेम्वाङले भर्खरै मतदान गरेका छन् । इलाम २ बाट वाम गठवन्धनको साझा उम्मेदवार बनेका नेम्वाङले सदरमुकामको बालमन्दिर केन्द्रबाट मतदान गरेका हुन् ।