शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंसिर ८ गते बस्ने

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीले आगामी मंसिर ८ गते मंगलबारका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।