सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा विभिन्न विषयमा छलफल हुने बताइएको छ ।