बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विदेशी ऋण र लगानीमा हेजिङ सेवा

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं ।  सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै विदेशी ऋण र लगानीमा विनिमय दर जोखिम कम गर्न हेजिङ सेवा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा यस्तो सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।