काठमाडौ । सरकारले आगाामी आर्थिक बर्षमा ठूला किसानलाई प्रोत्साहन गर्ने भएको छ ।
यसको लागि सरकारले न्यूनतम २ करोडसम्म पूँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा उल्लेख छ ।