बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सेयर बजारमा एनआरएन भित्र्याउन नीतिगत व्यवस्था परिमार्जन गरिने

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले पूँजी बजारमा गैर आवासीय नेपालीको लगानी सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत संशोधन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भने ‘गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाकंन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नै अर्थमन्त्री डा. वाग्लेले भने ।