बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

विदेशी विनिमय सञ्चितिलाई ‘सोभरिन वेल्थ फन्ड’ परिचालन

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ ।

सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।