बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

३१ निकाय खारेज, २० अर्ब बचत

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत ३१ निकाय खारेज गनै भएको छ । आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै सरकारले सरकारी संरचना चुस्त बनाउने बताएको छ ।

दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुनेछ । १८ निकायको पुनसंरचना हुनेछ । सुधारका कदमबाट २० अर्ब बचत हुने अर्थमन्त्रीले डा. स्वर्णिम वाग्लेले घोषणा गरेका छन् ।