बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सरु भएको छ । आजको संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ र०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।

उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।