बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक सुरु

आइतबार, बैशाख ६ २०८३

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आज आइतबार सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रतिनिधिसभा सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीका विषयमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभालाई परिवर्तित सन्दर्भअनुसार प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा उक्त समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूले विद्यमान नियमावलीका धेरै दफामा संशोधन आवश्यक रहेको धारणा राखेको बताइएको छ ।