शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ललितपुरको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी

मंगलबार, फाल्गुन १९ २०८२

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ।
मंगलबार भएको आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको दमकल, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका दमकलहरू घटनास्थलमा परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको पूर्ण विवरण अहिलेसम्म आएको छैन।