शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पूर्वपत्नीको जाहेरीमा डीएसपी मधु नेपाल पक्राउ

बुधबार, मंसिर २४ २०८२

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार डीएसपी नेपाल पूर्वी नवलपरासी प्रहरी कार्यालयमा कार्यरत थिए। उनीमाथि पूर्वपत्नीको जाहेरीको आधारमा कारबाही गरिएको हो।

जानकारीअनुसार, मधु नेपालको जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट दुई छोरी छन्।