सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइयाे

बुधबार, चैत्र ६ २०८१

काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आइतबारलाई बोलाइएको छ ।

आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक तय गरिएको कावा मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।