मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सोमबार, फाल्गुन २६ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्न लागेको छ।

बिहान ८ बजेपछि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेस जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुनेछ ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेस जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौँ केन्द्रित भएको छ ।