बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेकपा एमालेसँग भएको सहमतिमा कांग्रेस दृढ छ : सभापति देउवा

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिमा काग्रेस दृढ रहेको बताएका छन् ।

संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताए ।

उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नहुँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’