मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

शनिबार, माघ १२ २०८१

काठमाडौं । नेपाल प्रहरीका ३७ नायब उपरीक्षक (डीएसपी)  उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले शुक्रबार बेलुका ३७ डीएसपीलाई एसपीमा  निर्णय गरेको हो ।

जसअनुसार सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् भने दोस्रोमा सुमित खड्का छन् । यस्तै तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन् ।