बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

बिहिबार, मंसिर २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, समसामयीक राजनीतिलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।