शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुई अर्ब रुपैंयाँ माग गर्दै नेपाल बीमक संघद्धारा सरकारबिरुद्ध मुद्धा दायर

सोमबार, भाद्र २४ २०८१

काठमाडौं । दुई अर्ब रुपैंयाँ माग गर्दै नेपाल बीमक संघले सरकारविरुद्ध मुद्दा दायर गरेको छ । सरकारले कोरोना बीमा वापतको रकम भुक्तानी नगरेको भन्दै संघले आईतबार सरकार बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको संघले जानकारी दिएको छ।

संघका अनुसार सरकारले कोरोना बीमा गरेबापत बीमा कम्पनीहरुलाई दुई अर्ब रुपैंयाँको हाराहारीमा रकम दिन बाँकी रहेको छ । उक्त रकमको भुक्तानी अझै पनि नपाएपछि सरकार बिरुद्ध नैं रकम माग गरे मुद्धा दायर गरिएको संघले जानकारी दिएको छ।