बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

देउवाद्वारा कांग्रेसको आदिवासी र सहकारी विभागमा १०/१० सदस्य मनोनयन

शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा र सहकारी विभागमा १० १० सदस्य मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले दुवै विभागमा दस दस जना सदस्य मनोनयन गरेका हुन् ।

आदिवासी जनजाति विभागमा मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् ।

यस्तै सहकारी विभागमा मनाेनित हुनेहरुकाे नाम यस प्रकार छ ।

१. भानुभक्त ढकाल, बागमती प्रदेश

२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश

४. राजेन्द्र पौडेल, बागमती प्रदेश

५. गोमा नेपाल, कोशी प्रदेश

६. पदम दाहाल, कर्णाली प्रदेश

७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

८. शम्भु घिमिरे, बागमती प्रदेश