बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

स्ट्रबेरी फार्ममा रमाउँदै सर्वसाधारण

आइतबार, चैत्र ११ २०८०

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण ।