बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नयाँ सिक्का साट्नका लागि सर्वसाधारणको भीड (तस्बिरहरु)

बिहिबार, कार्तिक १९ २०८३

तिहारको धनतेरस तथा लक्ष्मीपूजाका लागि नयाँ सिक्का साट्न काठमाडौं बबरमहलस्थित नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा) परिसरमा विहीबार विहानैदेखि भीड लागेको छ । बैंकले असर्फी तथा चाँदीका मेडालियनको बिक्री विहीबारदेखि नै सुरु गरेको हो ।