बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

विभिन्न धनमाल चोरी

बुधबार, चैत्र ७ २०८०

 

शंखरापुर नगरपालिका–८ भुल्बु बस्ने ४५ वर्षीय हरी थापाको घरमा कोही नभएको अवस्थामा ढोका फुटाई नगद तथा सुनको विभिन्न गरगहना गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।