काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिवियासँग खेल्दैछ ।
खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।
नेपाल रोहित पौडेल र नामिबिया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् ।
२ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार बेहिरेको छ ।
यसअघि पहिलो खेलमा नामिवियासँग ४ विकेटले पराजित भएको थियो । लिग-२ को अंकतालिकामा नेपाल पहिलो स्थानमा छ ।