मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

देउवाले गरे कांग्रेसनिकट थारू संघको केन्द्रीय कार्यसमितिमा ९८ जना सदस्य मनोनीत

आइतबार, माघ १४ २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले ती सदस्यहरू मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार जानकारी दिए ।

शिवनारायण महतो गुरौ नेपाल थारू संघको अध्यक्ष छन् । सोही संघको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार गरिएको हो ।

यी हुन् मनोनीत हुनेहरु