आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल एसबिआई बैंकको शाखा तनहुँको दुलेगौंडामा

बुधबार, पुष १८ २०८०

नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा पनि शाखा बिस्तार गरेको छ । वित्तीय पहुँच बिस्तार गर्ने क्रममा उक्त क्षेत्रमा शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।

यो समेत गरी बैंकको कुल शाखा संख्या ९७ वटा पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ९७ वटा वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरु, एउटा कर्पोरेट अफिस र एक सय २१ वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।