बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पोखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

सोमबार, पुष ९ २०८०

काठमाडौं – पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ ।

आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।