आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज एमालेको सचिवालय बैठक बस्दै

बुधबार, कार्तिक २२ २०८०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुनेछ ।

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याँगसम्म यात्राको तयारी गरिरहेको छ ।