बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आइतबार, असार ३१ २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३१ रूपैयाँ ७७ पैसा रहेको छ भने युरो एककोखरिद दर १४७ रूपैयाँ १९ पैसा र बिक्री दर १४७ रूपैयाँ ८६ पैसा कायम गरिएकाे छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसामा तथायुरो एकको खरिद दर १४६ रूपैयाँ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसामा काराेबार भएकाे थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ९७ पैसा र बिक्री दर १७२ रूपैयाँ ७४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१  रुपैयाँ रहेको छ भने  बिक्री दर ९०.९१  रुपैयाँ  , क्यानेडियन डलर एकको खरिददर  ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया  वन१०० को खरिदमा १० रूपैयाँ ३४ पैसा र बिक्रीदर  १० रूपैयाँ ३९ पैसामा किनबेच हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १४ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकलेसाउदी रियाल एकको खरिद दर ३४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१२ रुपैयाँ तथा मलेसियन रिंगिट  एकको  खरिद  दर२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१२ रुपैयामा काराेबार गर्न सकिने जनाएकाे छ ।