बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेसपा अध्यक्ष डा. भट्टराईले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको २३ पृष्ठ लामो दस्ताबेजमा के छ ? हेर्नुहोस् पूर्णपाठ

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आत्मसमीक्षा सहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।

पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन् ।

देशलाई नयाँ समाजवादी विकल्प निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ। तत्काल कुनै पार्टीसँग एकता गर्न सम्भव नभए पनि समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्नुपर्नेमा प्रतिवेदन सहमत छ।

हेर्नुहोस् पूर्णपाठ