बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

बुधबार, कार्तिक १८ २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो