बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको भाउ

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलोको प्रतिकेजी न्यूनतम मूल्य ३०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३९ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू १००, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो ७०रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काक्रो ११०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ,  ताजा माछा९रहु० ३३०, ताजा माछा९मुंगरी० ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।