बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको अदालतमा इजलासमा बयान सुरु

शुक्रबार, जेष्ठ १२ २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो ।

प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरुको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो ।