बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

माओवादी संसदीय दलको बैठक बस्दै

मंगलबार, चैत्र २८ २०७९

काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

सो  संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।