काठमाडौं । मन्त्रिपरिषद विस्तारपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिपरिषद विस्तारपछिको यो पहिलो बैठक हो ।
बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ।